रसुवा – रसुवबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन आचार्य जनताको घरघर पुग्दै भोट मागि रहेका छन्। आज उनी कालिका गाउँपालिका वडा नं. २ अन्तर्गत पेट्रोल पम्पदेखि ढकाल डाँडा हुँदै धारापानी , अधिकारी टोल तथा बेल्चौर गाउँसम्म पुगि भोटमागिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
