मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा पनि मतगणना सुरू


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • 162
    SHARES
रसुवा – प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे रसुवा जिल्लामा मतगणना सुरु भएको छ ।
अहिले कालिका गाउँपालिका-२ कालिकाहिमालय क्याम्पस कालिकास्थानमा रहेकाे मतदान केन्द्र क, ख र ग काे मतगणना सुरू गरिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बताएकाे छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)