मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०८२
  • 169
    SHARES

काठमाडाैँ –  नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक सुरू भएको छ ।

मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ ।

काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छ्न् । बैठकमा केन्द्रिय सदस्यहरु यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)