मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद्को बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०८२
  • 77
    SHARES

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।

सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सयवटा कार्यसूची पारित गरेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)