मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस अनुशासन समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 141
    SHARES

काठमाडौं- नेपाली कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए ।

 

कांग्रेसको संस्थापनइतर पक्षले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।

संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा हिजो (चैत १७)देखि केन्द्रीय कार्यसमिति भेला जारी राखेको छ । गत निर्वाचनमा सभापति गगन थापाकै हस्ताक्षरमा चुनाव लडेका नेताहरु अहिले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सभापतिका रूपमा स्वीकार गर्न नसकिने बताइ रहेका छन्।  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)