मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 70
    SHARES

काठमाडौं-  नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे हुने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल गरिनेछ।

 

 

चैत १९ गते प्रतिनिधि सभाको बैठक बस्नुअघि नै दलको नेतृत्व टुंग्याउने तयारी एमालेले गरेको हो। साथै, आजको बैठकमा संसदमा एमाले सांसदहरूको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले सडक आन्दोलन चर्काएको छ। सोही सन्दर्भमा पार्टीले सदनभित्र पनि कडा विरोध जनाउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)