मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

बादल र नेम्वाङबिच निर्वाचन प्रतिस्पर्धा हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 158
    SHARES

काठमाडौँ –  नेकपा (एमाले) संसदीय दलको नेता चयनका लागि आन्तरिक प्रतिस्पर्धा हुने भएको छ । पार्टीभित्रको सहमति बन्न नसकेपछि नेता चयनका लागि निर्वाचन प्रक्रियाबाट अघि बढ्ने तयारी भएको हो ।

पार्टी मुख्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकमा नेताद्वय रामबहादुर बादल र सुहाङ नेम्वाङबिच प्रतिस्पर्धा हुने विषयमा छलफल भएको स्रोतले जनाएको छ । दलको नेतृत्वका लागि दुवै नेताले दाबी प्रस्तुत गरेपछि निर्वाचनमार्फत टुंगो लगाउने सहमति बनेको बताइएको छ ।

 

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले २५ सिट प्राप्त गरेको थियो । सोही संख्याको आधारमा संसदीय दल गठन प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)