मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०८२
  • 147
    SHARES

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा १: ०० बैठक बोलाईएको पार्टी महामन्त्री एबं सांसद कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

बैठकमा उपसभामुखको निर्वाचन र विविध बिषयमा छलफल हुने जनाईएको छ ।

सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपासहित सबै दलको समर्थन पाएकाले ठाकुर उपसभामुख बन्ने पक्का भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)