मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाले उपसभामुखमा रूबीकुमारी ठाकुरलाई सघाउने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०८२
  • 149
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई सघाउने औपचारिक निर्णय गरेको छ।

आज बसेको रास्वपा संसदीय दलको बैठकले रुवीकुमारीको पक्षमा मतदान गर्न निर्णय भएको प्रवक्ता मनिष झा जानकारी दिनुभयो ।

 

४ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ। उपसभामुखमा राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दिनु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)