आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वैशाख २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 128
    SHARES

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २:०० बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन बोलाउनुभएको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)