शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको सचिवालय बैठक बस्दै


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २७, २०८३
  • 148
    SHARES

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक आव्हान गरेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने बताइएको छ ।

बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने बताइएको छ । पार्टीको भेला, अधिवेशन विशेष तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ ।

रास्वपाले जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ ।

यस्तै, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)