शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बाट स्वीकृत


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 134
    SHARES

काठमाडौँ- सरकारले  राष्ट्रपति रामचन्द्र पौडेलले आज सदनमा सरकारका तर्फबाट प्रस्तुत गर्नुहुने आगामी आर्थिक बर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिले राम चन्द्र पौडेलले आज सदनमा प्रस्तुत गर्ने नीति कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६:०० बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नुहुने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोख्रेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)