शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 131
    SHARES

काठमाडौं-  नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।

प्रधानमन्त्री वालेन शाह बैठकमा उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो।

सुकुमबासीको बलपूर्वक उठिबास, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

तर, प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले आजको बैठक बहिष्कार गरेको काग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)