बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सरकारको मुख्यसचिव गोविन्द कार्की नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०८३
  • 203
    SHARES

काठमाडौँ – सरकारले गोविन्द कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिए।

मुख्यसचिवका रूपमा नियुक्त भएका कार्कीले नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। मन्त्रिपरिषद्को निर्णयसँगै उनको नियुक्ति औपचारिक रूपमा भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)