आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेटवार्ता


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०८३
  • 117
    SHARES
फाइल फोटो

काठमाडौं-  पछिल्लो घटनाक्रमहरूबाट दबाबमा परेका प्रधानमन्त्री बालेन्द्र शाह रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार बिहान आफैँ बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका थिए ।

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच वर्तमा परिस्थितिका अन्य घटनाक्रमहरूबारे पनि कुराकानी भएको स्रोतले बताएको छ।

सरकारको कामकारबाहीबारे उब्जिएको तीव्र असन्तुष्टिबारे पनि उनीहरूबीच कुराकानी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)