आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण


  • माउन्टेन खबर
  • मङ्लबार, असार ३०, २०८३
  • 118
    SHARES

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्‍को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

]

ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)