बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 38
    SHARES

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।

प्रधानमन्त्रीको सम्बोधनमा मुलुकमा पछिल्ला दिनमा विकसित राजनीतिक तथा सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय मुद्दा र सरकारका आगामी कदमबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन आज साँझ हुने तय भएको छ। पछिल्ला घटनाक्रमका सन्दर्भमा सरकारको आधिकारिक धारणा र आगामी रणनीतिबारे प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुहुने अपेक्षा गरिएको छ।

हालै विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षा, सुशासन तथा समसामयिक राष्ट्रिय विषयलाई सम्बोधनको मुख्य एजेन्डाका रूपमा समेटिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)