मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनसरीको देवानगञ्ज घटनमा घाइते भएका थप एक जनाको निधन


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १९, २०८३
  • 38
    SHARES

काठमाडौँ- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ ।

 

 

घटनामा गोली लागेपछि घाइते मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो।

थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएका मेहताको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।

यसैबीच स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । देवानगञ्ज घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)