काठमाडौं । अभिनेत्री श्वेता खड्का आज सोमवार विवाह बन्धनमा बाँधिएकि छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज लगनगाँठो कसेकि हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार

