सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुन


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 36
    SHARES

काठमाडौं – नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)