सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्रको छायांकन खुले सँगै, १८ जनाको टिमलियर रारा पुगे आकाश अधिकारी


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 446
    SHARES

मुगू  ,९ पुस ।चलचित्रको छायांकन खुले सँगै, १८ जनाको टिमलियर रारा, मुगू पुगेर म्यूजिक भिडियो को छायांकन शुभारम्भ भएको छ।

आकाश अधिकारीको कन्सेप्ट तथा निर्देशन, कमल राइको कोरियोग्राफि , पुरुषोत्तम प्नधानको छायांकरहेको  गीत: जे बि राइले लेख्नु भएको हो।  बाबुल गिरीको संगीत रहेको गीतमा गायक आनन्द कार्की र अन्जु पन्तले स्वर दिनु भएको छ ।

गीतमा कलाकारहरु आकाश अधिकारीर उमा बेबीको अभिनय देख्न सकिन्छ । छायांकन समापन गरी सम्पूर्ण टिम आज काठमाण्डौ फर्कंदै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)