शुक्रबार, बैशाख २१, २०८१

प्रधानमन्त्रीको कदमविरुद्ध भक्तपुरमा कांग्रेसको प्रदर्शन, सभापति सम्बोधनका लागि पुगे


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 263
    SHARES

१३,पुस काठमाडौं । सरकारको संसद विघटनविरुद्धको आवाजलाई वुलन्द बनाउन नेपाली काँग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि सरकारको कदमविरुद्ध प्रदर्शन गरिएको छ ।

आन्दोलनलाई सम्वोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरको थिमीस्थित कार्यक्रम स्थलमा पुगिसक्नुभएको छ।

यतिबेला नेपाली कांग्रेसले सहरका विभिन्न स्थानबाट र्याली निकालिरहेको छ भने प्रधानमन्त्री केपी ओलीको कदमको चर्को विरोध गर्दै नाराबाजी पनि गरिरहेका छन्।
संसद विघटनविरुद्ध आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाविच दोहोरो मत भएपनि अन्तत: प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले पनि सडकबाट प्रदर्शन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }