सोमवार, बैशाख २४, २०८१

रुसी नागरिक लिन एरोफल्ट एयरलाइन्स काठमाडौं आउदै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 619
    SHARES

काठमाडौं । रुसका एरोफल्ट  एयरलाइन्सले सोमबार चार्टर फ्लाइट मार्फत आफ्ना नागरिकहरु लैजाने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै गरिएको लकडाउनका कारण रोकिएका मस्कोका नागरिक लिन सोमबार रोयल फ्लाइट एयरलाइन्सको ७५७ जहाज  काठमाडौं आउदै छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा रहेको १४३ जना नागरिक लिन मस्कोबाट एरोफल्टले चार्टर उडान गर्न लागेको हो ।

एरोफल्ट विमान आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र आजै मस्को फर्कने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }