मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल-पाकिस्तान टी-२० क्रिकेट टुर्नामेन्ट सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 873
    SHARES

काठमाडौँ , २१ फागुन।   छौटौं नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट शुक्रबारबाट काठमाडौँमा हुरु भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले  प्रतियोगिताको उद्घाटन गर्नु भयो।

दश दिने प्रतियोगितामा कूल १२ टिमको सहभागिता रहनेछ।पाकिस्तान दुतावासले प्रत्येक वर्ष यस प्रकारको फ्रेण्डसिप क्रिकेट आयोजना गर्दै आएको छ।

मेयर शाक्य र नेपालकालागि  पाकिस्तान राजदूत शयद हैदर शाहले  यस प्रकारको प्रतियोगिताले  दुई देशका युवा खेलाडीलाई जोड्ने काम गर्ने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)