बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार ‘नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 590
    SHARES

गोकर्णेश्वर,२८ फागुन।
गोकर्णेश्वर नगरपालिकाले शनिबार ‘नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता गर्ने भएको छ ।
नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको भन्दै आयोजक गोकर्णेश्वर नगरपालिकाले छनोट प्रतियोगिता गर्न लागेको जानकारी दियो ।

छनोट प्रतियोगितामा पुम्से २ विधा र गेरोगी विधा गरी १९ विधामा प्रतिस्पर्धा हुनेछ । ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेता, दोस्रो, तेस्रोलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)