बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीका लागि केन्द्रमा सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 316
    SHARES

९ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ । कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा आएका छैनन् र पार्टीले सोधेको स्पष्टीकरणमा पनि दिएका छैनन् ।
आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }