मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बराबरीमा रोकियो स्पेन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 804
    SHARES

१३ चैत्र, काठमाडौं । स्पेनले फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान स्पेनले बराबरी खेल्दै अंक बाँडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले बराबरी खेल्नु पर्यो । खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफसम्म आफ्नो अग्रता दोगाउन सकेन् । ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘बी’ को स्पेन र ग्रिसले एक–एक अंक जोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)