मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज थ्री नेसन्स कपको फाइनल खेल, प्रधानमन्त्री पनि खेल हेर्न जाने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 948
    SHARES

१६ चैत्र, काठमाडौं । आज दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबलको फाइनल खेल हुँदैछ । फाइनल खेलमा बंगलादेश र नेपाल भिड्दै छन्। नेपालले पछिल्ला आठ खेलमा (किर्गिस्तानको युवा टिमसहित) गोल गर्न सकेको छैन । प्रतियोगिताकै पहिलो गोल गर्ने होडमा यी दुई थ्री नेसन्स कप फुटबलको उपाधिका लागि सोमबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैले आजको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाँदै हुनुहुन्छ । खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

फाइनल खेल हेर्न सुवास नेम्वाङ लगायतका अन्य नेता र केही मन्त्री पनि सहभागि हुने जानकारी आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)