मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना पुष्टि भएका बिरामीलाई पाटन अस्पतालमा ‘सिफ्ट’ गरिने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 724
    SHARES

काठमाडौं । कोरोना भाईरस भएको पुष्टि भएका बिरामीलाई पाटन अस्पतालमा स्तानतरण (सिफ्ट) गराई उपचार गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।

कोरोना भाइरससँग सम्बन्धित नियमित बिफ्रिङमा बुधबार मन्त्री ढकालले बिहान पाटन अस्पतालको निरीक्षण गर्ने क्रममा शुक्रराज ट्रपिकल अस्पतालबाट पाटन अस्पतालमा स्तानतरण गर्न विषयमा छलफल भएकाे बताएका हुन् ।

टेकु स्थित शुक्रराज ट्रपिकल अस्पताललाई परीक्षण र समाधान गर्न माध्यम अस्पताल बनाउने  मन्त्री ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)