बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज थप २६० जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 352
    SHARES

२४ चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३,४५५ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)