बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामै


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 748
    SHARES

२५ चैत्र, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामा उपलब्ध गराउने भएको छ । प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले बताउनुभयो ।

यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था मात्रै दिइने छ । ३ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट पाउनका लागि चिकित्सक वा अनिवार्य अस्पतालले सिफारिस गर्नुपर्ने अधिकृत चौधरीले बताउनुभयो ।

तर, कोरोनाभाइरस कोभिड—१९ परीक्षणका लागि सरकारले तोकेको शुल्क एक हजार नै लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)