शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा थप तीन लाख ६६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 548
    SHARES

२७ बैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोभिड–१९ बाट सो अवधिमा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख ४५ हजार भन्दा धेरै रहेको छ ।

भारतमा हालसम्म दुई करोड २६ लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ बाट दुई लाख ४६ हजार भन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म १७ करोड एक लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)