मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यको मतगणना सुरु


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 520
    SHARES

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको राष्ट्रिय सभा उपनिर्वाचन मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।

यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए भने तीन जनप्रतिनिधि अनुपस्थित रहनुभएको थियो।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)