बुधबार कपिलवस्तुमा पनि एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।यो संगै संक्रमित संख्या २सय १९ पुगेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
