बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायती प्रधानमन्त्री बोरिक जोनसनमा देखियो कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 535
    SHARES

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिक जोनसन कोरोना भाइरसबाट संक्रमित बनेका छन् । बेलायतका प्रधानमन्त्री जोनसनले ट्वीटर मार्फत कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

यसअघि बेलायतका राजकुमारलाई पनि कोराना भाइरस देखिएको थियो । बेलायतमा ११ हजारभन्दा बढीमा कोरोनाको सक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)