सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशले लगायो तीन मन्त्रीको टुंगो


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ८, २०७८
  • 832
    SHARES

८ साउन, काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशले तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । नवनियुक्त मन्त्रीहरुले आजै दिउँसो १ बजे सपथ लिनेछन् ।

मणिचन्द्र शर्मा बाग्लुङका सांसद होभने, मेषलाल श्रेष्ठ स्याङ्जाका सांसद हुनुहुन्छ । यता दोबाटे विक तनहुँका सांसद हुनुहुन्छ ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, दीपक मनाङे०, स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)