बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईपीएल टी-ट्वान्टी क्रिकेट : ललितपुरले दियो काठमाडौंलाई १५८ रनको लक्ष्य


  • माउन्टेन खबर
  • शनिबार, अशोज ९, २०७८
  • 589
    SHARES

९ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ लाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रनमा समेटिएको हो ।

पवन सर्राफले ललितपुरका लागि ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका छन्। पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का हानेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)