बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईपीएलअन्तर्गतको भैरहवा र चितवनबिचको खेल पनि स्थगित


  • माउन्टेन खबर
  • सोमवार, अशोज ११, २०७८
  • 775
    SHARES

११ असोज, काठमाडौं । कीर्तिपुरको टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ।

क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो ।

भैरहवा र चितवनबीचको खेलमा टस समेत हुन सकेन । यसअघि आजै काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल पनि मैदान भिजेको कारण स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)