बुधबार, बैशाख २६, २०८१

कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव साधारणसभाबाट पारित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १९, २०७७
  • 412
    SHARES

काठमाडौं । कुमारी बैंकले राट्रियस्तरको देवः विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले देवलाई प्राप्ति गर्ने  प्रस्तावलाई पारित गरेको हो ।

कुमारीको प्रति १ कित्ता सेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता हुनेगरी सेयर अनुपात (स्वाप रेसियो) लाई साधारणसभाले स्वीकृत गरेको छ । देवलाई  प्राप्तिपछि कुमारीको पुँजी १४ अर्ब रुपैयाँ पुग्ने छ ।

निक्षेप १ खर्ब २० अर्ब र कर्जा लगानी १ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै एकिकृत बैंकको शाखा सञ्जाल भने २०९ हुने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }