बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमपातका कारण हुम्लाको नाम्खा क्षेत्र सम्पर्कविहीन


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 587
    SHARES

हुम्ला ,३ कात्तिक

हुम्लाको नाम्खा गाउँपालिकाकाका अधिकांश स्थान सम्पर्कविहीन भएका छन्। हिमपातका कारण हिल्सा, मुचु, लिमी क्षेत्र सम्पर्कविहीन भएको छ जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

हिमपातका कारण चीन सरकारले दिएको राहत सामग्री बुझ्न हिल्सा नाका पुगेका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतको टोलीसमेत हिल्सामै अलपत्र परेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)