शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० पुग्याे


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २२, २०७७
  • 406
    SHARES

नेपालमा कोरोना सङ्क्रमणबाट कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । भारतबाट पाँच दिनअघि आएका पाल्पाका एक पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ती पुरुषको गएको मङ्गलबार ज्यान गएको हो । स्वाब परीक्षण गर्दा बिहीबार नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }