बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्ड र श्रीलंकाबीच खेल हुँदै


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 468
    SHARES

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।

सारजाहमा आज इंग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ ।

इंग्ल्यान्ड ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्डले श्रीलंकालाई हराएको खण्डमा अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।

यता श्रीलंका भने ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज इंग्ल्यान्डलाई पराजित गर्दै श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)