बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हवाई भाडा घट्यो


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 1.1K
    SHARES

काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालले हवाई भाडामा संशोधित इन्धन शुल्क कायम गरेको छ । नेपाल आयल निगमले चैत २० गते तथा जेठ १६ गतेदेखि लागू हुनेगरी हवाई इन्धनमा क्रमशः प्रतिलिटर रू. १५ र प्रतिलिटर रू. १० घटाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ, सोही आधारमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने नेपाल सरकारको २०७५ जेठ २७ को निर्णय अनुसार संघमा आबद्ध वायु सेवा कम्पनीहरूले निर्णय गरेको संघले बताएको छ ।

सोही अनुसार नेपाल उड्यत प्राधिकरणको जेठ २५ गतेको पत्र अनुमोदन गरी लेखिएको भन्दै संघले हवाई भाडामा नयाँ इन्धन शुल्क कायम गरेको । हवाई भाडामा संशोधिन इन्धन शुल्क निम्नानुसार छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)