शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा कांग्रेस नयाँ नेतृत्वका लागि मतदान सुरु


  • माउन्टेन खबर
  • बिहिबार, पुस ८, २०७८
  • 379
    SHARES

८ पुस, काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि साढे ९ बजेबाट मतदान सुरु भएको हो ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान देखि मतदान गर्न लागेको छ ।

४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ । १९८० मतदाताले नयाँ नेतृत्व चयन गर्दैछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)