सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा एमालेका तीनजनाले गराए उम्मेदवारी दर्ता


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २०, २०७८
  • 547
    SHARES

२० पुस, कास्की । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशका एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामले उम्मेदबारी दर्ता गराउनु भएको छ । उम्मेदबारी दर्ता गराउन निर्बाचन कार्यलयमा एमाले सचिव पद्या अर्याल सहितका नेता तथा कार्यकर्ता पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)