२५ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एकमात्र खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टिमबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया
