शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्दको खेल स्थगित


  • माउन्टेन खबर
  • आइतवार, माघ २, २०७८
  • 533
    SHARES

२ माघ, काठमाडौं । च्यासल युथ क्लबका खेलाडीलाई कोरोना संक्रमण भएपछि आज हुन लागेको शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको पुलिस र क्लब र च्यासल युथ क्लबको खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार च्यासल युथ क्लबका १९ जना खेलाडीलाई संक्रमण देखिएपछि आइतबारका लाइ तय भएको खेल स्थगित भएको हो।

अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)