मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय होटल महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रवन्धक शाह


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १, २०७८
  • 620
    SHARES

काठमाडौं, १ चैत्र । चन्द्रागिरी हिल्स सिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहाले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन ।

होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघले शाहालाई नेपालकै पहिलो सदस्यता प्रदान गरेको हो ।

विश्वभरी रहेका होटेल महाप्रबन्धकको छाता संगठन होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघ हो ।

यसको केन्द्रिय कार्यालय दुबईमा रहेको छ । चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक शाहा हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका छन ।

शाहा यसअघि पनि थुप्रै अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भईसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)