शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रकको चक्काले किच्दा दुई बर्षीया बालिकको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ९, २०७८
  • 583
    SHARES

९ चैत, धनुषा । मिथिला नगरपालिका-३ हरियरपुर बस्ने निर बहादुर थापा मगरकी छोरी २ वर्षीया स्नेहा थापा मगरको ना.४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मंगलबार दिउँसो मृत्यु भएको छ ।

निर बहादुरले आफ्नै घर अगाडि पार्किङ गरी राखेको उक्त ट्रक घरबाट लिएर हाईवेतर्फ निस्किने क्रममा स्नेहा खेल्दै गरेको अवस्थामा अचानक ट्रकको चक्कामा पर्न जाँदा चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)