काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी...
काठमाडौं,२२ माघ। विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका विरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिक रुपमा घण्टी बजाएर आफुलाई निको भएको उद्घोष गरेका छन् । नेपाल क्यान्सर...
काठमाडौं,२२ माघ। नेपालमा हरेक दिन क्यान्सरले ४५ जनाको ज्यान लिने गरेको छ। नेपालको कूल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरले ओगटेको छ। अर्बुद रोग निवारण...
२० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा...
२० माघ, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४...
२० माघ, काठमाडौं । कोरोना महामारीको समयमा ज्यानको बाजी राखेर काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका छन् । कोभिड–१९...
काठमाडौँ — सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको...
काठमाडौं ,१९ माघ । सोमबार १५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १४५ जनाको पिसिआर परीक्षण गर्दा ६१...
काठमाडौँ, १९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विरामीको घर–घरमा पुगेर रगत, दिशा र पिसावको नमूना सङ्कलन सुरु गरेको छ । काठमाडौँको टोखामा रहेको उक्त अस्पतालले...
काठमाडौँ, १८ माघ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology